風
1. a wind; हावा ; वायु ;〔そよ風〕 a breath of air; a (gentle) breeze; a soft wind; मन्द समीर ; लहर ;〔すきま風〕 a draft; a draught;〔一陣の風〕 a blast (/ gust) (of wind); हावाको झोक्का (/ झोक) ;〔暴風〕 a storm; strong wind; बतास ; ठूलो हुरी ; हुरीबतास ; उग्र (/ चर्को) हावा ;
北の風
उत्तरबाट बहने हावा
東風
पूर्वीय बतास
山を下ろす冷たい風
पहाँडमा वेगसँग चलेको चिसो हावा
風がある(ない)日
हावा (/ बतास) चलेको (नचलेको) दिन
風を起こす
बतास चलाउनु
風に当てる
हावामा राख्नु ; सुकाउनु
部屋に風を入れる
कोठामा चिसो हावा छिराउनु
風に吹かれてあちこちへと揺れる
प्रत्येक बतासबाट ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हुरिनु
風が止んだ
हावा थम्यो । ; हावा शान्त भयो । ; हावा बहेको थिएन ।
風が出てきた 〔強まってきた〕
हावा लाग्यो । हावा तेज भएको छ ।
私は爽やかな風を浴びた
मैले शीतल हावा खाएँ । ; मलाई मिठो हावा लाग्यो ।
風で扉が開いた
हावाले ढोका खुल्यो ।
風が吹いて容器の火が起きなかった
हावा चल्नाले भाँडामा आगाको आँच (/ राप) पुगेन ।
うわっ何て冷たい風だ!
आप्पै कस्तो चिसो बतास चलेको
美しい歌声が風に乗って聞こえてきた
गीत गाउने सुरिलो आवाज हावामा बहेर आयो ।
風がとても強くて船のかじを取ることができません ’
जोडसित हुरी चलिरहेकोले माझीहरू राम्ररी जहाज खियाउनै सक्दैनन् ।
風を見守っている者は種をまかず雲を見つめている者は刈り取らない*諺:勤勉さの大切さを教えるもの
बतासको विचार गर्नेले कहिल्यै छर्दैन; बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन ।
それは風を追うかのようだ
त्यो ता बतासलाई खेदेको जस्तो मात्र हो ।
風は目に見えないが生活に大きな影響を与える
बतास नदेखिए तापनि यसले हाम्रो जीवनमा शक्तिशाली प्रभाव पार्छ ।
風の勢い
हावाको लहर (/ वेग / झोक्का)
彼は風のように走った
ऊ हावा जस्तो दौड्यो ।
風の中枝葉が上下した
बतासमा हाँगाहरू तलतिर लच्किए; फेरि माथि आए ।
2. 〔態度 / そぶり〕 रंगढंग ; हाउभाउ ;
世の風にさらされる
संसारको हावा भेटिनु