数える
1. 〔数を〕 count; गन्नु ; गन्ती (/ हिसाब / गणना) गर्नु (/ लिनु) ;
数を数える人
गणक ; गन्ने व्यक्ति
からまで数える
१ देखि १० सम्म गन्नु
陽(陰)暦で数える
सौर (चान्द्र) मासका आधारमा गणना गर्नु
指を折って数える
औंला मोडेर (/ बंग्याएर / भाँचेर) गन्नु
金を数えた
उसले पैसा गन्यो (/ हिसाब गऱ्यो) ।
数え終わった
मैले गनिसकेँ (/ गन्ती गरिसकें) ।
出席を数える際彼らも含めてください
उपस्थितिको गन्ती लिंदा तिनीहरूलाई पनि समावेश गर्नुस् ।
私は会社で数えられていない 「まだ認められていない」という意味
म मेरो कम्पनीमा नगण्य व्यक्ति हुँ । *
医者は数えられないほどの努力をしたものの彼は生き延びなかった
डाक्टरले लाख (/ धेरै / प्रशस्त) प्रयास गर्दा पनि ऊ बाँचेन ।
〔文化:指で数える方法〕*二つの方法が一般的。小指から一節ずつ親指に向かって数える。小指から一本ずつ親指に向かって数える
2. 〔列挙する〕 enumerate; list; गन्नु ; मान्नु ; टेर्नु ;
近所でも要人に数えられている
समाजमा ऊ ठूलो मान्छे गनिएको (/ मानिएको / प्रतिष्ठित भएको) छ ।