UNOES 日本語・ネパール語辞典用例つき・無料

家族

a family; परिवार * 単数扱い; जहान ; घरगृहस्थ ; थर ; घर ; घराना ;〔ステップファミリー〕 step family; सौतेनी (/ सौतेला) परिवार ;〔父親からする家族〕 wife and children; family members; बालबच्चा ;

  • 複合家族/拡大家族

    संयुक्त (/ मिश्रित) परिवार ; एकाघर ; सगोल ; महाकुटुम्ब

  • 人間家族

    मानव परिवार

  • 同居家族

    एउटै घरको परिवार

  • 合同家族

    एकाघर

  • 片親だけの家族

    आमा वा बुबा मात्र भएका परिवारहरू

  • 生き残った家族

    शेष परिवार ; मृतकको परिवार ; शोकसन्तपत (/ आफ्नो प्रिय मरेर शोकमा परेको) परिवार

  • 親しく,互いに助け合う家族

    घनिष्ट र परस्परमा सहयोगी परिवार

  • 大家族の兄弟

    सगोलका (/ एकाघरका / एउटा ठूलो परिवारका) दाजुभाइ

  • 家族数:女2人,男3人

    परिवार संख्या महिला २ ; पुरुष ३

  • 家族として

    परिवारको रूपमा

  • 家族が多い(少ない)

    मेरो परिवारमा धेरै (थोरै) छन् ।

  • 家族全員が苦しむ

    जहाज डुब्नु

    *字:「船ごと沈む」

  • 入院中に家族や友人が面会に来た

    अस्पतालमा मलाई भेट्न साथीभाइ र परिवार आए ।

  • うちは7人家族だ

    मेरो परिवारमा सात जना (सदस्य) छन् ।

  • 二人だけの家族ではこれだけの米を炊いても余ってしまう

    दुई जनाको जहानमा यति मात्र चामल पकाउँदा पनि भतेर बन्छ ।

    *जहान は「食卓を共にする人たち」

  • 家族に青い目の者がたくさんいる

    परिवारमा नीला आँखा हुनेहरू धेरै छन् ।

  • 家族ぐるみで引っ越した

    सपरिवार (/ सम्पूर्ण परिवार) बसाइँ सरे ।

  • 彼らは食べたり飲んだりしながら家族と3日過ごした

    तिनीहरू खाँदै र पिउँदै तीन दिनसम्म आफ्नो परिवारसँग बिताए ।

  • 家族は人間社会の基本的な単位だ

    मानव समाजको आधारभूत एकाइ परिवार हो ।

  • 家族団結して問題に当たった

    परिवार सबै एक भएर काम ग्यौं ।

  • 人類は一致した幸福な家族になる

    मानवजाति एकताबद्ध अनि आनन्दित परिवार हुनेछ ।

連語
家族の
  • 家族の一員

    परिवारको एक जना सदस्य ; एक पारिवारिक सदस्य

  • 家族の不和(問題)

    घरेलु (/ घरको / परिवारको) फुट (समस्या)

  • 家族の人 〔家庭人〕〔家族の個〕

    परिवारवाल ;々परिवारको सदस्य

  • 家族の健康

    पाारिवारिक स्वास्थ्य

  • 家族の喜びの秘訣

    पारिवारिक आनन्दको रहस्य

  • 家族の助けもあって,トーゴに6か月間滞在するための手はずが整った

    परिवारको सहायता पाएको कारण मैले त्यहाँ छ महिना बस्ने योजना बनाएँ ।

連語
家族的な
  • 家族的な雰囲気

    आफ्नो घरको जस्तै वातावरण

  • 家族的な人

    सीदा–साधा व्यक्ति