毛
1. 〔毛髪〕 hair; केश ; कपाल ; रौं ;〔 1 本〕 a hair; कपाल ; रौं ; केश ;
巻き毛
घुम्रेको कपाल
ちぢれ毛
गाँठो घुम्रिएको (/ पारिएको) कपाल
毛むくじゃらの胸
रौंले ढाकेको (/ भरिएको) छाती
耳の毛の濃いじいさん
झ्याउकाने बूढो
毛のない
रौं नभएको
毛を染める
कपालको रङ लगाउनु
彼女は毛が長い
उहाँको लामो कपाल छ ।
毛が抜けてきた
मेरो केश झर्न थालेको छ । ; मैले मेरो कपाल गुमाउदै छु ।
2. 〔動物の〕 fur; a feather; down; ( समाना नरम) रौं ; भुत्लो , 複 भुत्ला ; भुल्ला ; भुवा ;
毛の生えていない体
रौं नभएको चिल्लो शरीर
鶏の毛をむしる
कुखुराका रौं खुर्कनु
やぎの毛をむしる
खसीका भुत्ला उखेल्नु
羊の毛を刈る
भेडाको ऊन कत्रनु (/ काट्नु / छाँट्नु)
カバは毛の生えていない皮膚を太陽から守るために日焼け止めのような汗をかく
जलगैंडाले रौं नभएको आफ्नो चिल्लो शरीरलाई घामबाट बचाउन मानिसहरूले प्रयोग गर्ने सनस्क्रिन जस्तै किसिमको पदार्थ निकाल्छ ।
3. 〔毛糸〕 wool; ऊन ; भुट्ला ; भुवा ;
毛(織り)の外套
ऊनको ओभरकोट
4. 〔植物の〕
とうもろこしの毛
मकैको केश