決着
1. an end; a conclusion; अन्त ; निष्कर्ष ; नतिजा ; किनारा ;
喧嘩の決着
झगडाको टुङ्ग्याउनी (/ टुङ्गो / किनारा / निधो)
決着の付かない
अनिर्णायक ; नटुङ्गने
決着をつける
किनारा लगाउनु ; टुङ्ग्याउनु ; समेट्नु ; निधो (/ निर्णय / निर्धारित / तय) गर्नु
決着がつく
टुङ्गिनु ; निर्णय (/ निर्धारित / तय) हुनु ; निष्कर्षमा पुग्नु
紛争(裁判)はやっと決着がついた
द्वन्द्व (मुद्दा) बल्ल टुङ्गियो (/ किनारा लगाइयो) । ; बल्ल द्वन्द्वको (मुद्दाको) टुङ्गो (/ छिनोफानो / समाप्ति / किनारा) लाग्यो ।