けちけち
金をけちけち使う
मुठी कसेर पैशा चलाउनु ; निक्कै संकोच मानी मानी पैसा चलाउनु
連語
けちけちする
そんなにけちけちするな
त्यस्तो कञ्जुस्याइँ नगर ।
ひどい節約家で,金にけちけちする
ऊ असाध्य कन्टकी छ, पैसा खर्च गर्न दाँतबाट पसिना चुहाउँछ ।