UNOES日ネ辞書日本語⇄ネパール語辞書

怪我

1. 〔一般に負傷〕 an injury; चोट ; घाउ ; चोटपटक choT ・ paTak * 痣も含む;〔特に , 切られたり撃たれたりした〕 a wound; चोट ; घाउ ;

  • ちょっとした怪我

    सानो घाउ (/ चोट)

  • あなたにひどい怪我はなかったですか

    तपाईंलाई धेरै चोट त लागेन

  • 大会会場で怪我による危険な状態が生じた

    अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।

連語
怪我する
  • 怪我した人

    आतुर मान्छे ; चोट (/ घाउ) लागेको मान्छे

  • 怪我をしなかったのが不幸中の幸いだ

    चोट नपरेकोले दुखमा सुक्ख भयो ।

  • 石に打ち付け怪我をした

    ढुङ्गामा ठोकिएर उसलाई चोट (/ घाउ) लाग्यो ।

  • 従業員を怪我させるほど殴ったようだ

    उनले नोकरलाई चोटपटक लाग्ने गरी कुटेछन् ।

  • 怪我した足はまだ触ると痛い

    उसको चोट लागेको खुट्टा छुँदा अझैं दुख्छ ।

  • 彼はその人を怪我させるほどに怒りに任せて打ち叩いた

    उसले तिनलाई चोट पुग्ने गरी रिसको झोकमा चाबुक लायो ।

複合語