気配
1. a sign; an indication; संकेत ; भान ; लक्षण ;
緊迫した気配
रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ
雲って雨が降りそうな気配だ
बादल लागेको त पानीको लक्षण हो ।
物価が上がりそうな気配が濃い
मोल बढ्दै जाने संकेत देखियो ।
その事について話し合った気配がなかった
त्यो विषयमा कुरा गरिएको कुनै संकेत थिएन ।
隣室に人のいる気配がした
कोठामा कसैको भान भयो ।
今日はなぜ家に誰の気配もないんだ
आज घरमा किन केही चालचुल छैन