UNOES日ネ辞書日本語⇄ネパール語辞書

経営

1. management; व्यवस्थापन ; कामकारवाही ; प्रशासन ; सञ्चालन ; बन्दोबस्त ;

  • 多角経営

    बहुपक्षीय कारोबार

  • 彼は食堂の経営にまで手を延ばしている

    रेस्टुराँ चलाउनमा समेत उनले हात पसारेका (/ हालेका) छन् ।

  • こんなに経営が悪化してしまうともう手の施しようがない

    व्यापारको (/ प्रशासनको) बन्दोबस्त यति खराब भएपछि केही उपाय हुँदैन ।

連語
経営する
  • 事業を経営する

    व्यवसाय (/ व्यापार) गर्नु (/ चलाउनु)

  • 牧場を経営する

    फार्म चलाउनु ; फार्मको व्यवसाय गर्नु

  • ホテル(学校)を経営している とは言わない

    उहाँ होटेल (स्कूल) चलाउँदै हुनुहुन्छ । ; उहाँको होटेल (स्कूल) छ । *उहाँसँग होटेल (स्कूल) छ ।

連語
経営の・経営上の
  • 経営の手腕の向上

    व्यवथापकीय क्षमता–विकास