敬意
1. respect; आदर ; कदर ; मान ; सम्मान ; मान्यता ; खातिर ; भाउ ;〔崇敬〕 reverence; श्रद्धा ; भय ; डर ;
法に対する敬意
नियमकानुनप्रतिको सम्मान (/ कदर)
敬意を勝ち得る ’~~
बाट आदर कमाउनु ; को आदर जित्नु
敬意に値する 〔形容詞として〕字:「ナマスカ」をするに値する
मान्य ; इज्जतदार ; माननीय ; आदरणीय ; आदरयोग्य ; नमनीय *
人に敬意を表する ~~~
को आदर (/ श्रद्धा / कदर / मान/ खातिर / सम्मान) गर्नु (/ राख्नु) ; को मान्यता राख्नु ; आदर गर्नु ; लाई मान्नु ; मान्यता दिनु
神に敬意を示す
परमेश्वरप्रतिको आदर देखाउनु ; परमेश्वरको आदर गर्नु
権威に敬意を払う
अख्तियारको आदर गर्नु
敬意のこもった
आदरणीय ; डरसहितको ; श्रद्धापूर्वक ; आदरपूर्ण
敬意を込めて
आदरपूर्ण ढंगमा ; आदरकासाथ ; मामिला शिष्टतासाथ
温和と深い敬意を持って
नम्रता र श्रद्धासाथ
配偶者に敬意のこもった接し方をする
आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नु
誠実な敬意は心からの愛に根ざすものだ
हृदयबाटै प्रेम गर्दा उहाँप्रति निष्कपट आदर उब्जन्छ ।
演壇での話し方はことさらに形式ばる必要はありませんが敬意のこもったものであるべきです
मञ्चबाट बोल्दा हाम्रो भाषाशैली ज्यादै औपचारिक हुनुहुँदैन तर आदरपूर्ण हुनुपर्छ ।
彼には敬意を抱いている
म उहाँको मान्यता राख्छु । ; उहाँ मेरा मान्यजन हुनुहुन्छ ।
親に対する敬意のかけらもない ’
आमाबाबुको पटक्कै आदर गर्दैनन् ।
彼はあなたがたの敬意に価します
उहाँ तपाईंहरूको आदरको (/ सम्मानको) योग्य हुनुहुन्छ ।
これら骨折って働く人たちは我の敬意に値する
々यी मेहनती व्यक्तिहरू हाम्रो आदर पाउन योग्य छन् ।
勇気あるものだけが我の敬意に値する
々साहसी मात्र हाम्रो सम्मानको (/ इज्जतको / आदरको) योग्य हुन्छ ।
敬意の欠けた言動が今日の風潮になっている
आजकल जताततै अनादरैअनादर देखिन्छ ।
彼らは敬意を抱いて見守る者として式に出席する
तिनीहरू कृतज्ञ दर्शक भई उत्सवमा उपस्थित हुन्छन् ।
相応に敬意を示したあとは識別力を働かせつつあまり形式ばらない言葉で会話的な話し方をするほうが望ましいでしょう
औपचारिकता पूरा गरिसकेपछि सुझबुझ देखाउँदै अलि कम औपचारिक हुनु र कुराकानी गरेको शैलीमा बोल्नु बढी उपयुक्त हुन सक्छ ।