UNOES日ネ辞書日本語⇄ネパール語辞書

計画

1. 〔予定〕 a plan; plans; तालिका ; योजना ; आयोजना ; इरादा ; अभिप्राय ; तह taha ;〔企画〕 a plan; a project; इन्तजाम / इन्तिजाम ; तालिका ; योजना ; आयोजना ; परियोजना ;〔準備〕 preparation; इन्तजाम / इन्तिजाम ; आयोजना ; (अग्रिम) तयारी ;〔悪巧み〕 scheme; षड्यन्त्र ; छल ; दाउपेच ; युक्तिहरू ; कर्तुत ;〔方策〕 तरीका ; उपाय ;

  • 大計画

    विशाल (/ विस्तृत / व्यापक) योजना

  • 長期計画

    दूरदर्शी योजना ; दीर्घकालीन योजना

  • 実行計画

    कार्ययोजना ; कार्यान्वयन योजना

  • 増収計画

    आयमूलक आयोजना

  • 周到な計画

    सावधानीपूर्वक अग्रिम तयारी

  • 五か年計画

    पञ्चवर्षीय योजना

  • 計画を実行する

  • 計画を練る計画を立てる

  • 遠大な計画を手掛ける

    दीर्घकालीन योजना बनाउनु

  • 育児という年計画に取り掛かる ’

    बच्चा हुर्काउने २० वर्ष कार्यक्रम आरम्भ गर्नु

  • 途中で計画をあきらめる

    योजना पूरा नगरी छोड्नु ; योजना अपूरो हुँदै छोड्नु

  • 計画を現実化した

    उसले आफ्नो लक्ष्यलाई व्यवहारमा उताऱ्यो ।

  • この計画のために多くの時間を費やしている

    यो जोजनाको लागि मैले धेरै समय दिएको छु ।

  • 計画がうまく行ったら我は大金持ちだ

    々मेरो योजना सफल भयो भनेहामी धनी हुनेछौं ।

  • 話し合いのない計画はうまく行かない

    परामर्श विनाको योजना विफल हुन्छ ।

  • この計画は釣り合いが取れていない

    यो योजना एकतर्फी छ । ; यो सहमतीको योजना होइन । ; यो योजना एकअर्कोमा (/ एकअर्कोसित / एकअर्कोको बीचमा) मिल्दैन ।

  • 心の底ではその計画に反対だった

    मनले त त्यो आयोजना मान्दैथिएन ।

  • 彼らは彼女の殺害計画を練った

    तिनीहरूले तिनलाई मार्ने मतो बाँधे ।

  • 私の計画は立つ

    मेरो अभिप्राय ठहर्नेछ ।

  • 計画や組織はどうしても必要だ

    योजना तथा सुव्यवस्था अत्यावश्यक छ ।

連語
計画する・計画を立てる
  • 計画を立てること

    प्रारूपीकरण

  • よく計画された 〔形容詞として〕

    सुनियोजित ; योजनाबद्ध ; सुव्यवस्थित ; तानाबाना मिलाइएको

  • 入念に計画する

    सुनियोजित गर्नु

  • 活動を計画する

    गतिविधिको योजना बनाउनु

  • 祝いを計画する

    उत्सवहरूको आयोजना गर्नु

  • 明日のために計画する

    भोलिबारे सोच्नु

  • 親睦の集いを計画する

    सामाजिक जमघटको आयोजना गर्नु

  • 結婚式や披露宴を計画する

    विवाह उत्सव वा भोज आयोजना गर्नु

  • 事前によく考えて計画する

    पहिल्यै विचार पुऱ्याएर राम्रो योजना बनाउनु

  • 時間の使い方を計画する

    समय राम्ररी छुट्याउनु

  • 時間を最も有効に使えるよう前もって計画する

    कुनै काम गर्नुअघि योजना बनाएर समयको सदुपयोग गर्नु

  • 将来を考慮に入れて計画することが必要だ

    भविष्यको लागि हामीले केही योजना बनाउनुपर्छ ।

  • 彼らは楽しみが終わるや否や次の楽しみを求めて計画を立てた

    रमाइलो अवसर सिद्धिने बित्तिकै तिनीहरूले अर्को रमाइलो सुरु गर्ने योजना मिलाए ।

連語
計画的な
  • 計画的な犯罪(殺人)

    अग्रिम तयारी गरेको अपराध (हत्यार)

  • 成功するためには計画的である必要がある

    सफल हुन सुव्यवस्थित हुनु आवश्यक छ ।

  • それらのことはその領域からの攻撃が高度に組織された計画的なものであることを示している

    ती कुराहरूले त्यहाँबाट गरिने आक्रमण एकदमै व्यवस्थित र योजनाबद्ध छ भन्ने कुरालाई बुझाउँछ ।

連語
計画的に
  • 自分の物事を計画的に行なうこと

    व्यक्तिगत सुव्यवस्था

  • 計画的に物事を行う

    व्यक्तिगत सुव्यवस्था गर्नु

  • 計画的に行なう調査

    अध्ययन अनुसन्धान

  • 師は計画的にそう行動したのは彼だけであることを見抜いた

    उसले मात्र जानाजानी त्यस्तो कदम चालेको हो भनेर गुरुले बुझ्नुभयो ।