UNOES日ネ辞書日本語⇄ネパール語辞書

経験

1. an experience; अनुभव ; हालत ; भोग / भोगाइ * 喜びや悲しみの;

  • 人生経験 ’

    जीवनको भोगाइ (/ दुःखसुख)

  • 忘れられない経験

    कहिल्यै विर्सन नसकिने अनुभव

  • 経験で知る

    भोगाइबाट बुझ्नु (/ थाहा पाउनु)

  • 経験は問いません 〔広告で〕

    अनुभव नभए पनि हुन्छ ।

  • そこでは経験年数によってランク付けされる ’

    त्यहाँ अनुभवका आधारमा तिनीलाई पद दिइन्छ । ; त्यहाँ अनुभवको आधारमा तिम्रो स्तर निर्धारित हुन्छ ।

  • それには幾らかの経験が必要かもしれない

    यसमा (/ यसको निम्ति) केही अनुभव त चाहिन सक्छ ।

  • その経験が私の目を開いてくれた

    त्यो भोगाईले (/ अनुभवले) मेरो आँखा खुल्यो ।

  • 幾らか農業の経験がある人ならこのことを知っている

    यो कुरा कृषिसम्बन्धी अलिअलि ज्ञान हुनेहरूलाई थाहा हुन्छ ।

  • こんな経験は初めてだ

    यस्तो अनुभव पहिलो चोटि हो ।

  • ある仕事で得た経験や技術が別の仕事で役に立つものだ

    एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।

  • 仕事の経験はあまりないようだ

    कामको त्यति अनुभव रहेनछ ।