警告
1. a warning; a caution; चेतावनी / चताउनी ; जनाउ *जनाइ は「知らせ」; पूर्वसुचना ;
警告となる実例
चेतावनीमूलक उदाहरणहरू
実際に起きなかった無数の警告
वास्तविकतामा परिणत नभएका अनगन्ती चेतावनीहरू
警告に注意を払う
चेतावनीप्रति सजग हुनु
警告をあざ笑う
चेतावनीलाई ठट्टामा (/ हाँसोमा) उडाउनु
政府は災害について警告を発した
सरकारले आउँदै गरेको प्रकोपबारे पहिल्यै जनाउ दियो ।
自然災害は警告なしにやってくる
प्राकृतिक प्रकोपहरू कुनै पूर्वसुचनाविना आउँछन् ।
彼らは警告に聞き従おうとしなかった ’
तिनीहरूले चतावनी पालन गरेनन् ।
彼は何の警告もなしに発砲した
उसले चेतावनीविना गोली हान्यो ।
これは彼らへの強い警告となる
तिनीहरूको लागि यो सशक्त (/ कडा) चेतावनी हो ।
予め警告する
अग्रिम चेतावनी दिनु
規則を破らないよう警告する
नियम भङ्ग नगर्न चेतावनी दिनु ; नियम भङ्ग नगर्न सतर्क गराउनु
彼は我に外に出ないよう警告した
々उहाँले हामीलाई बाहिर ननिस्कन चेताउनुभयो । ; उहाँले हामीलाई बाहिर ननिस्कन सचेत (/ सावधान) गराउनुभयो ।
当局者や地元住民は警戒していた
सम्बन्धित अधिकारी र त्यहाँ बसोबास गर्ने मानिसहरूलाई सचेत गराइसकेको थियो ।
彼は敵について兵士たちに警告した
तिनले सेनाहरूलाई शत्रूविरुद्ध होशियार गराए ।