UNOES日ネ辞書日本語⇄ネパール語辞書

傾向

1. 〔物事の向かう方向〕 a tendency; झुकाउ (/ झुकाव) ; प्रवृत्ति ;〔情勢〕 a trend; प्रवृत्ति ; झुकाउ (/ झुकाव) ; प्रवाह ; धारा ;

  • 強い傾向

    बलियो झुकाव

2. 〔性向〕 a tendency; a propensity; an inclination; स्वभाव ; अडेस ; झुकाउ / झुकाव ; प्रवृत्ति ; आसक्ति ; अभिरुचि ;

  • 考えの傾向

    विचारधारा

  • 生まれながらの傾向

    जन्मजात पाएका झुकाव

  • 罪深い傾向

    पापी (/ पापतिर लाग्ने) झुकाव

  • ~する傾向がある ~~

    गर्न सकसक लाग्नु ; तिर ढल्नु

  • 彼には怠ける傾向がある

    उनीमा अल्छी भइहाल्ने झुकाउ छ ।

  • 道から逸れてよそに向かう傾向

    मार्गबाट अन्यत्र (/ कतै अन्त) जाने झुकाव

  • 何かを崇拝しようとする人間の傾向 ’

    कुनै कुराको उपासना गर्न खोज्ने झुकाव

  • 安楽な生活をしようとする傾向

    आरामको जीवन बिताउने प्रवृत्ति

  • 自分の悪い(生温い)傾向と闘う ’

    आफ्नो नराम्रो (मनतातो हुने) झुकाव विरुद्ध लड्नु (/ झुकावलाई जित्नु)

  • 彼らはぜいたく(粗野)な傾向になりがちだ

    तिनीहरू सुखसयलतिर (अशिष्टतातिर / कच्चा व्यवहारतिर) लागिहाल्छन् ।