UNOES 日本語・ネパール語辞典用例つき・無料

痙攣

convulsions; ऐठन ; बाउँडिने काम ; बाउँडयाइ ; जोरदार हल्लाई ; जीउ बटार्ने क्रिया ;

  • 胃痙攣

    पेटमा ऐठन

連語
痙攣する
  • 泳いでいて足が痙攣した

    पौडँदा उसको खुट्टा बाउँडियो ।

  • ひどい腹痛で痙攣を起こした

    पेट धेरै दुखेर म छटपटाएँ (/ छटपट भएँ) ।