UNOES 日本語・ネパール語辞典用例つき・無料

経路

a course; a route; a channel; बाटो ; मार्ग ; स्रोत ; (सञ्चार) माध्यम ;〔過程〕 a process; चाल ; कदम ; प्रक्रिया ;

  • 供給経路

    आपूर्तिसिक्री ; आपूर्तिको माध्यम

  • バスの運転経路

    बस मार्ग

  • 人間の経路

    मानव माध्यमहरू

  • 彼らと我々の伝達経路

    तिनीहरू र हामीवीच सञ्चार माध्यम

  • 一人の友人を経路にして

    एक जना साथीको माध्यमद्वारा

  • 学校生活も一つの教育の大きな経路だ

    विद्यर्थी जीवन पनि एउटा शिक्षाको ठूलो माध्यम हो ।

  • 人生の数々の出会いも人を磨く強力な経路だ

    जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले पनि मान्छेलाई तिखार्ने प्रभावकारी माध्यम हुन्छ ।