計略
1. a stratagem; a scheme; a trick; चाल ; दाउपेच ; छलयोजना ; योजना ; युक्ति ;〔陰謀〕 a plot; षड्यन्त्र ; गुप्त योजना ; जाल ; जालझेल ;
計略を巡らす
चाल चल्नु ; षङ्यन्त्र रच्नु
詐欺師の策略にひっかかる
ठगको छकाइमा (/ छलमा) पर्नु
彼が一味の計略を暴露した
उसले तिनीहरूको षड्यन्त्र (/ गुप्त योजना) खोल्यो ।
その件には彼の大きな計略が絡んでいる
त्यस काममा उसको ठूलो हात (/ संलग्नता / पहुँच / घुसपेठ) छ ।
ラムは彼女を計略にはめた
रामले उसलाई फन्दामा (/ जालमा) पाऱ्यो ।