計算
1. 〔数量を数えること〕 calculation; गणन / गणना ; गणित * 算術 , 算段; अड्कल ; हिसाब * 計算; रकम ; लेखाजोखा ;
誤計算
अशुद्ध गणना ; गलत अनुमान
再計算
पुनर्गणना
方程式計算
समीकरण
年代計算
कालक्रम
計算を間違う
गल्ती हिसाप (/ अनुमान) गर्नु ; गलत हिसाव (/ अनुमान) निकाल्नु ; अशुद्ध गणना गर्नु
計算が合う(合わない) ’
हिसाब मिल्छ (मिल्दैन) ।
簡単な計算で正確なその日付を知ることができる
यो सही मिति निकाल्ने हिसाब सजिलो छ ।
この計算は頭から間違っているようだ
तिम्रो यो हिसाब शुरूदेखि गलत देखिन्छ ।
金の計算と金儲けが上手な人
लेखाजोखा गर्न र पैसा कमाउन राम्रो मान्छे
彼は計算が得意だ
अंकमा (/ अङ्कगणितमा / रेखावित्तमा) ऊ सिपालु (/ बलियो) छ ।
ちょっと計算してくれるかな
एक चोटि हिसाब गरिदेऊ त
君がどんな計算をするか見てみようじゃないか ’
तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।
2. 〔推測し予定に入れること〕 reckon; figure; हिसाब ; अनुमान ;
政治の計算は分からない ’
मलाई राजनीतिको हिसाब (/ गणना / गणित) आउँदैन ।
これは様子を見ると言う計算でやろう ’
यो कुरा अवस्था हेर्ने हिसाबले गरौं ।