UNOES 日本語・ネパール語辞典用例つき・無料

警察署

a police station; कोतवाली ; पुलिस (/ प्रहरी) चौकी ; थाना ; ठाना ; पुलिस अड्डा ;

  • 盗難(落し物)を警察署に届ける

    पुलिस थानामा चोरीबारे (/ हराएको चीज) बुझाउनु

  • 静かにしろ!さっさと警察署に向かえ,全部ばれるんだからな。何があったか言うんだ

    चुप लाग्! खुरुक्क थानामा हिंड्, सब थाहा भइहाल्छ । के भाको हो, त्यहीं बताउनू ।