UNOES 日本語・ネパール語辞典用例つき・無料

形勢

the situation; the state of affairs; अवस्था ; परिस्थिति ;

  • 形勢は彼らに有利だ

    परिस्थिति उनीहरूका लागि अनुकूल (/ लाभान्वित) छ ।

  • どう見ても形勢は私たちに不利だった

    कुनै कुरा हाम्रो पक्षमा भएको देखिँदैनथ्यो । ; सबै अवस्था हाम्रो लागि प्रतिकूल देखिन्थ्यो ।

  • 彼らの形勢が逆転した

    उनीहरूको परिस्थितिमा ठूलो परिवर्तन आयो । ; उनीहरूको खेलको पासा अर्कैतिर पल्टियो ।

    *पासा पल्टनु は「さいころの目が変わる」

  • 第二次世界大戦中,ドイツ軍の形勢は悪化した

    दोस्रो विश्‍वयुद्धको बेला जर्मन सेना विरुद्ध पासा पल्ट्यो ।