UNOES 日本語・ネパール語辞典用例つき・無料

形成期

  • 人生の大事な形成期にあって

    जिन्दगीको महत्त्वपूर्ण वर्षहरूको दौडान

  • アルコールの有害な影響は形成期にある胎児に対してとりわけ破壊的なものとなる

    भ्रूणको विकास हुँदै गरेको यस अवस्थामा आमाले पिएको रक्सी गर्भमा रहेको बच्चाको लागि विषसरह हुन्छ ।

  • それでも今になって見ると,そうした難しい状況に耐えながら人格形成期を過ごしたことがどれほど自分を強くしたかよく分かります

    यद्यपि, म हुर्कंदै गरेका वर्षहरूमा मैले कठिन परिस्थितिहरूको सामना गर्नुपरे तापनि त्यसले मलाई कसरी बलियो हुन मदत गऱ्‍यो भनेर अहिले बुझेकी छु ।