傾斜
1. 〔傾いて斜めになること〕 an inclination; ढल्काइ ; ढल्किने काम ;〔斜面〕 a slope; उकालो / उकाली * 上り; ओरालो / ओराली * 下り;〔船などの〕 a list; एकापट्टि ढल्केको अवस्था ;
屋根の傾斜
छानोको ढल्काइ
屋根に傾斜をつける
छानो ढल्काउनु (/ निहुराउनु / झुकाउनु)
連語
傾斜する
柱を幾らか傾斜させた
उसले खाँबो ढल्कायो (/ केही निहुरायो) ।
道は上に傾斜している
बाटो माथितिर उक्लेको (/ चढेको) छ । ; बाटो उकालोतिर लागेको छ ।
道は下に傾斜している
बाटो तलतिर ओर्लेको (/ झेरेको) छ । ; बाटो तलतिर ओरालो लागेको छ ।
連語
傾斜した
度右に傾斜した梁
५ डिग्री दाहिनेतिर ढल्केको (/ निहुरेको / झुकेको) खाँबो
2. 〔気持ちが向かうこと〕 an inclination; झुकाउ / झुकाव ; प्रवृत्ति ;
彼は反対勢力に傾斜している
ऊ विपक्षी समूहतर्फ ढल्केको (/ झुकेको) छ ।