UNOES 日本語・ネパール語辞典用例つき・無料

形式

1. 〔型 / 様式〕 a form; formality; फारम ; आकार ; रूप ; व्यवस्था ; औपचारिकता ; विधि ; व्यवहार ; कार्यविधि ; कार्यप्रणाली ; भर्ना * 入院 / 入学の; भर्ती * 軍隊 / 警察入隊の; प्रविधि ; कारबाही ; व्यवहारविधि ;

  • 形式化する

    अपरिवर्तनीय गराउनु ; एकनास पार्नु ; औपचारिक बनाउनु

  • 彼の報告書は形式ばかりで内容がなかった

    उसको रिपोर्टमा सार (/ पदार्थ) छैन, बोक्रो मात्र छ ।

連語
形式の
  • 形式的な文法

    रूपात्मक व्याकरण

2. 〔うわべだけのこと〕 formality; बोक्रेपन ; औपचारिकता ; शिष्टाचार ; आचार ; व्यवहार ; रीत ;

  • 形式だけの招待

    बोक्रे निम्तो ; देखीनिम्तो

  • 形式ばらない〔形容詞として〕

    अनौपचारिक ; नियमअनुसार नभएको

  • 形式を重んじる

    रीत पुर्‍याउनु

  • 彼の善行は形式だけだ

    ऊ धर्मकर्ममा ढोंगी (/ आडम्बरी / पाखण्डी) छ ।

連語
形式的な/形式ばった
  • 形式的な祈り

    औपचारिक (/ देखावटी मात्रको) प्रार्थना

  • 形式ばった話しをするよりも彼らと自然な会話をしてください

    भाषण नै सुनाउनुको साटो तिनीहरूसित कुराकानी गर्नुहोस् ।

  • 固く形式ばった話しは、語句の間隔が一律で、言葉の速さも均一だ

    एउटै तरिकाले ठाउँ-ठाउँमा रोकिंदा अनि एउटै गतिमा बोल्दा हाम्रो प्रस्तुति रूखो र औपचारिक सुनिन्छ ।

  • 彼の親切は形式ばったものに納まった

    उनको दया औपचारिकतामा मात्रै सीमित हुन पुग्यो ।

複合語