継続
1. 〔そのまま続くこと〕 a continuation; a succession; a continuity; a sequence; अनुक्रम ; अविच्छिन्नता ; सिलसिला ; निरन्तरता ; लहर ; पुनारम्भ ; रोकेर फेरि थाल्ने काम ; क्रम ; शृङ्खला ;
継続の記事
शृङ्खला लेखहरू
戦争は年継続した
लडाइँ चार वर्षसम्म चल्यो ।
工場では仕事が継続してある
कारखानामा काम जारी (/ चलेको / चालु) छ ।
雨が一日中継続した
झरी दिनभरि रहयो ।
会議は延と継続した
々सभा साह्रै लामो भयो ।
それでも翻訳作業は継続した
अनुवाद भई नै रहयो ।
継続的行為
अटुट कार्य
継続的委任状
स्थायी अख्तियारनामा कार्ड
悔い改めは継続的な過程だ
पश्चात्ताप गर्न र आवश्यक छाँटकाँट गर्न हामी सधैं तयार हुनुपर्छ ।
継続的な援助が必要
धेरै समय लगाएर मदत गर्नु आवश्यक हुनु
継続的な教育プログラムを実施する
लगातार प्रशिक्षण दिइरहनु
昼は働き夜は眠るという継続的な過程
कुनै अवधिभरि दिनमा काम गर्ने र रातमा सुत्ने निरन्तर प्रक्रिया
原語のギリシャ語にはそれ以上のことすなわち継続的な過程他者との親交にも至る継続的な過程も含む
—मौलिक युनानी भाषामा प्रयोग गरिएको यस शब्दले लगातार चलिरहने प्रक्रियालाई बुझाउँछजसले अर्को व्यक्तिसँग घनिष्ठ सम्बन्ध विकास गर्नतर्फ समेत डोऱ्याउन सक्छ ।
継続的に奉仕する ’
निरन्तर सेवा गर्नु
重大な悪行を継続的に行なう
गम्भीर खराब आचरणमा लागिरहनु
態度を調整するのに継続的に努力しなければならない
मनोवृत्ति सच्याउन निरन्तर प्रयास गर्नुपर्छ ।
基本的には子どもとの話し合いを幼年期から始め継続的に行なうことです
यसको लागि पहिलो कदम भनेको आफ्ना छोराछोरीसँग निरन्तर कुराकानी गरिरहनु हो र यो तिनीहरू सानै छँदा सुरु गर्नुपर्छ ।
2. 〔中断してはまた続くこと〕 रोकेर फेरि थाल्ने काम ;
ひと月休んだら仕事をまた継続したい
एक महिना बिदा लिएपछि मैले फेरि काम सुरू गरेँ ।
3. 〔更新〕 renewal; नवीकरण ; पुनःआरम्भ ;