UNOES 日本語・ネパール語辞典用例つき・無料

結果

a result; परिणाम ; नतिजा ; अन्जाम * 計算の;〔結末 / 成り行き〕;an outcome; a consequence; परिणाम ; नतिजा ; प्रतिफल ; निष्कर्ष ;

  • 健診結果

    स्वास्थ्य परीक्षणको नतिजा (/ निष्कर्ष)

  • 原因と結果

    कारण र परिणाम

  • 治療結果の評価

    उपचारको परिणामको मूल्यांकन

  • 究極の(不快な)結果

    अन्तिम (/ अप्रिय) परिणाम (/ नतिजा)

  • 待たれる試験の結果

    प्रतीक्षित परीक्षाफल

  • 結果を出す

    परिणाम (/ निष्कर्ष) निकाल्नु ; परिणाम (/ प्रतिफल) ल्याउनु (/ गराउनु)

  • 結果を身に招く

    नतिजा भोग्नु

  • で,結果はどうだったの

    अनि के भयो त?

  • 思わぬ結果が生じた

    अप्रत्याशित (/ आशा नगरिएको) परिणाम (/ नतिजा) आयो ।

  • テストの結果はどうだったかい

    जाँचको परिणाम के भयो?

  • 不摂生の結果,病気になった

    आफ्नो स्वास्थ्यको वास्ता नगरेको परिणामको रूपमा ऊ बिरामी भयो ।

  • 間違った決定は良くない結果を生む

    गलत निर्णयको नतिजा राम्रो हुँदैन ।

  • わたしたちの行動の結果は,直ちに,そうでなくてもいずれは明らかになる

    हामी अहिले जे रोप्छौं, ढिलो होस् या चाँडो, त्यसको कटनी गर्नै पर्छ ।

  • これは人の罪悪感の結果だ

    यो मानवको दोषी भावनाको उपज हो ।

  • それは彼の努力の結果である

    त्यो उसको परिश्रमको परिणाम (/ इनाम) हो ।

  • 怒りを我慢するかしないかの結果をまっさきに考えるべきだ

    हामीले पहिला रिस थाम्दा र पोख्दाको नतिजाबारे विचार गर्नुपर्छ ।

  • ただ忘れるな,決定には善かれ悪しかれ結果が伴うんだ

    तर नबिर्स, हरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।

  • 試合は引き分けという結果に終わった

    म्याच बराबरीमा समाप्त भयो ।

連語
結果として, その結果
  • 結果として生じた事故

    परिणामी (/ परिणामको रूपमा आउने) दुर्घटना

  • 当然の結果として

    जरुर अनिवार्य भएर ; अवश्य भई ; अवश्यंभावी (/ अनिवार्य) रूपले

  • その結果,彼は破産した

    फलस्वरूप (/ परिणामत: / फलत:), ऊ लिलामीमा डुब्यो ।

  • 政府の4年にわたる調査の結果

    सरकारले गरेको चारवर्षै अध्ययनअनुसार

  • 彼は大層親切だった,結果として皆に愛された

    उनी निकै दयालु थिए । त्यसैकारण (/ फलस्वरूप / त्यसैले गर्दा) उनले सबैबाट माया खाए ।

  • 英仏間の戦争の結果,パリ条約が結ばれた

    बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।

  • 事故の結果,彼の足は不自由になった

    उसको लङ्गडोपन दुर्घटनाबाट भएको हो ।

複合語