欠航
1.
欠航が続いて三日も空港にいる羽目になった
एकपछि अर्को फ्लाइट रद्द हुँदा म तीन दिनसम्म एयरपोर्टमै बस्नुपऱ्यो ।
連語
欠航する
欠航にする
जहाज (उडान) रद्द गर्नु
今度の羽田発は欠航になった
हानेदाबाटको अर्को उडान रद्द भयो ।