結局
after all; in the end; अन्तमा ; आखिर(मा) ; वस्तावमा ; अन्ततः antatah ; निदानमा ;
結局は同じことだね
आखिर एउटै हो त नि ।
結局はこの仕事を私がする羽目になった
आखिरमा यो काम गर्ने टाँसो मलाई नै आइलाग्यो ।
成功している人とは結局だれのことを言うんだ
सफल व्यक्ति वास्तवमा कसलाई भन्ने?
結局彼が大きな助けとなった
अन्तमा (/ आखिर / निदानमा) उसले मलाई ठूलो मद्दत गर्यो ।
この問題は結局のところだれにも分からなかった
यो समस्या सुधार्न आखिर कसैलाई आउँदैनथियो ।
結局は僕がやることを君もしたいだけなんだ
बास्तवमा तिमी मैले जे गरिराख्या छु त्यै गर्न चाहन्छौ ।
結局だれかが頭を使わなくきゃね
अन्त के, कसैले त सोच्नै पर्यो नि ।
結局,終わりは来るんだよ
आखिर अन्त त आउँछै आउँछ!