UNOES 日本語・ネパール語辞典用例つき・無料

煙

smoke; धुवाँ ; धैंसो ; धुवैं धुवाँ ;〔強いにおいを出す〕 fumes; धुवाँ ; वाफ ;

  • 煙の輪

    धूमचक्र

  • 煙を吐き出す

    धुवाँ (/ ग्यास) निकाल्नु

  • 煙を吸う

    धुवाँ तान्नु

  • 煙が目にしみた

    धूवाँले आँखालाई भिजायो (/ पोल्यो) ।

  • 煙が渦を巻いて立ち昇った

    धुवाँ भुमरीमा (/ हुन्डरीमा) घुम्दै गयो ।

  • 毎年大勢の人がタバコの煙を吸って死ぬ

    हरेक वर्ष तमाखुको धुवाँ तानेर लाखौं मानिसहरू मर्छन ।

  • たばこの煙が嫌だ

    चुरोटको धुवाँ मलाई फिटिक्क मन पर्दैन । ; चुरोटको धुवाँ मलाई घिन लाग्छ ।

  • 山全体が煙に包まれた

    पर्वत धुवैं धुवाँले भरियो ।

  • そこでは人々の喧噪が聞こえ,煙も立ち上っていた

    त्यहाँ मानिसहरूको गाइँगाइँ-गुँइगुँइ सुनिएको थियो, धुवाँको मुस्लो पनि उडिरहेको थियो ।