煙る
1. 〔煙が立つ〕 smoke; धुवाँउनु ; धुवाँ छोड्नु ;〔くすぶる〕 smoulder; धुवाँमा सुक्नु ;〔強いにおいを出して〕 fume; धुवाँ छोड्नु ; धुवाँ लाग्नु ;
煙った部屋
धुवाँइएको कोठा
薪が湿っていたので火が余計に煙った
दाउरा चिसा भएकाले आगो बढ्ता धुवाँयो (/ धूवाँ आयो) ।
2. 〔かすむ〕 look dim; धमिलो (/ मधुरो) देखिनु ;
埃で目が煙った
धूलोले आँखा धमिलियो (/ धमिलो भयो) ।