UNOES 日本語・ネパール語辞典用例つき・無料

-軒

  • 2軒の家

    दुईटा घर

  • 川の手前に2,3軒家がある

    खोलाको ठीक अगाडि दुई–तीनटा घर छन् ।

  • 少し疲れたので一軒の軒下で休憩した

    अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम गर्‍यौँ ।