UNOES日ネ辞書日本語⇄ネパール語辞書

1.

  • 急を要する件で

    जरूरी काम परेर

  • その件については何も知りません

    यस विषयमा केही थाहा छैन ।

  • 僕はこの件に関わりたくないね。お休み

    डम त यसबारे कुरै गर्न चाहन्नँ । गुड नाइट ।

  • その件は今日の議題に上がった

    त्यो विषय (/ प्रस्ताव) आज छलफल (/ प्रस्तुत) गरियो ।

  • その件についての明言を避けた

    ऊ त्यस मामिलाबारे त निश्चित टिप्पणी गर्नदेखि पन्छ्यो । ; ऊ त्यस अवस्थाकोबारेमा भन्नबाट पन्छियो ।

  • その件で彼に責任はない

    त्यसमा उनको कुनै हात थिएन ।

  • この件は彼らによるものだった

    त्यस मामिलामा उनीहरूको हात थियो ।

  • 今件の研究を行っています

    अहिले हामीले ११ वटा अध्ययन गरिरहेका छौं ।