険悪
1. 〔天候 / 情勢などが危ない〕
険悪な事態
खराब (/ गम्भीर / नराम्रो) अवस्था
なんと険悪な見通しだ
कस्तो भयावह अवस्था
教会と国家の関係は非常に険悪な状態に陥った
चर्च र सरकारबीचको सम्बन्ध तनाउपूर्ण भयो ।
2. 〔顔つき / 態度がとげとげしい〕
険悪な人間関係
अरूसितको बिग्रिएका सम्बन्ध
夫婦関係が険悪になった
वैवाहिक जीवनमा थुप्रै समस्या भयो ।
親切な行為は険悪で緊張した雰囲気を和らげる
दयालु व्यवहारले बेमेल र तनाउले गर्दा उत्पन्न हुने परिस्थितिलाई कम गर्छ ।