見物
1. 〔見て回ること〕 sightseeing; पर्यटन ; भ्रमण ; घुमिहैर्नै काम ;
東京見物に行く
तोक्योको भ्रमण गर्नु ; तोक्योम पर्यटन गर्नु
連語
見物する
日で東京見物をした
हामीले दुई दिनभित्रमै टोकियो सहर घुमघाम गर्न गयौं ।
2. 〔傍観する〕 look on at~; हेर्नु ; हेरिराख्नु ;
群衆は彼らの喧嘩を見物していた
भीडले तिनीहरूले झगडा गरेको हेरिरहे ।
ただの喧嘩を高みの見物していたの
हुलदङ्गामा के तमासे भएर बसेको