建築
1. 〔建造〕 construction; building; निर्माण ; निर्माण कार्य ;〔建物〕 a building; घर ; भवन ;〔総称〕 architecture; वास्तुकला ; निर्माण गर्ने कला ; नक्शा (/ रूपरेखा) बनाउने कला ; भवनको ढाँचा (/ शैली) ;
家の建築
गृहनिर्माण ; घरको निर्माण
橋は今建築中だ
अहिले पुलको निर्माण हुँदैछ ।
連語
建築する
家を建築する 〔建てさせる〕
गृहनिर्माण(को काम) गर्नु ; घर बनाउनु (/ निर्माण गर्नु) ;घरको निर्माण गराउनु