UNOES日ネ辞書日本語⇄ネパール語辞書

懸念

1. concern; anxiety; चिन्ता ; जगजगी jagjagi ; ध्याउन्न ;

  • 親が抱く懸念

    आमाबुबालाई लाग्ने चिन्ता (/ फिक्री)

  • 懸念を表明する

    चिन्ता (/ फिक्री) व्यक्त गर्नु

連語
懸念する
  • そうだとすればこれは私たちにとって懸念すべき事柄だ

    त्यसो हो भने यो त हाम्रो लागि चिन्ताको (/ जगजग लाग्ने) विषय हो ।

  • 異常気象を懸念している人は少なくない

    मौसममा कुनै गडबडी थुप्रैलाई छ भन्‍ने डर छ ।

  • 諸国家はテロ問題の重大性と世界的な広がりを懸念し直ちに共同してテロとの闘いを始めた

    आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।

  • 軍事力で他国に後れを取ったらどうなるかと懸念する国がある

    केही राष्ट्रलाई सैन्य शक्‍तिमा पछि परियो भने के होला भन्‍ने डर छ ।