UNOES 日本語・ネパール語辞典用例つき・無料

拳銃

a pistol; a (hand)gun; बन्दुक ; तमन्चा * 小さな; पिस्तोल / पेस्तोल * ネ英;

  • 拳銃の名手

    बन्दुक चलाउन खप्पिस व्यक्‍ति

  • 拳銃を帯びる

    पेस्तोल भिड्नु

  • 拳銃を発射する

    गोली ठोक्नु

  • 自衛のために拳銃を所持する

    आत्मरक्षाको लागि बन्दुक राख्नु

  • 私は拳銃を突きつけられた

    मलाई बन्दुक तेर्साइयो ।

  • 強盗は顔面に拳銃を振り回しながら,「金か,命か!」と迫った

    “पैसा निकाल्छस्कि ठोकिदिउँ गोली?” भनेर लुटेराले बन्दुक तेर्साउँदै धम्कायो ।