UNOES日ネ辞書日本語⇄ネパール語辞書

見解

1. an opinion; a view; an outlook; नजर najar ; ( विचार)धारण ; दृष्टिकोण ; उद्देश्यता ; मत mat ; सुझबुझ sujhbujh ;

  • 見解の相違

    विभिन्न खालका दृष्टिकोणहरू

  • 彼女はとても悪い見解を広めた

    उसले नराम्रो टिप्पणी गरी ।

  • 彼の見解は従来の学説と抵触するものであった

    उसको धारणा पहिलोको धारणासित बाझ्यो (/ मिलेन) । ; उसको धारणा र पहिलोको धारणा जुझ्यो ।

  • 互いの好みや見解を尊重しなければならない ’

    एकअर्काको रुचि तथा दृष्टिकोणलाई कदर गर्नुपर्छ ।