健康
1. 〔体の状態〕 health; स्वास्थ्य ; स्वस्थ अवस्था ;
衰える健康
बिग्रँदो स्वास्थ्य
健康によい食べ物
ग्रहणीय (/ स्वास्थ्यको लागि अनुकूल) भोजन
健康が増進する
स्वास्थ्यमा सुधार हुनु
健康を害する ’
स्वास्थ्य बिग्रनु ; स्वास्थ्यलाई हानि गर्नु (/ पुऱ्याउनु) ; टाक्सिनु
あなたの健康はいかがですか
飲み過ぎると健康を害するよ
अति खायो भने त्यसले स्वास्थ्य विर्गाछ (/ स्वास्थ्यलाई हानि गर्छ) ।
健康に注意しなさい
आफ्नो (/ स्वास्थ्यको) ख्याल राख (/ गर) ।
若い頃のような体力も健康ももうない
मसित जवानीको जस्तो तागत वा स्वास्थ्य पनि छैन ।
奇跡的に健康が回復した
चमात्कारपूर्वक मेरो स्वस्थय फर्काइयो ।
健康が成功の条件である
स्वास्थ्य चाहिं सफलताको (लागि) सूत्र (/ रहस्य / कुञ्जी) हो ।
彼女の健康は衰えていた
उसको स्वास्थ्य विग्रँदैथ्यो ।
2. 〔丈夫なこと〕( robust) health; ( राम्रो) स्वास्थ्य ; ताकत ;
健康が衰える ’
स्वास्थ्य खस्नु
とても健康である
तगडा (/ तागतिलो / निरोगी / तन्दुरुस्त) हुनु
このごろあまり健康でない
हिजो आज मलाई सञ्चो थिएनँ ।
歳までは健康そのものだった
उहाँसित ६० उमेरसम्म धेरै ताकत थियो ।
不健康な
अस्वस्थ ; रोगी ; बेसन्चो
健康的な食事
स्वास्थ्यकर (/ स्वास्थ्यलाई फाइदा गर्ने) आहार
健康的で強靭な若者
तन्दुरुस्त अनि बलियो नवयुवक
健康的な活動
हितकर गतिविधिहरू
健康的な仲間との交際
स्वास्थयकर संगति
健康的な気晴らし
स्वास्थयकर (/ स्वस्थ) मनोरञ्जन
健康的な顔(ほほ)
रातोपिरो अनुहार (गाला)
幸せで健康的な生活を送ろう ’
सुखी र स्वस्थ्य जीवन बिताऔं ।
体を健康な状態に保つには絶えず栄養を摂取してゆく必要がある
हाम्रो शरीरलाई स्वस्थ राख्न पोषिलो खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ ।