研究
1. a study; research; अध्ययन ; शोधन ; अन्वेषण ; परीक्षण ; शोध ;〔調査〕 an investigation; an inquiry; अनुसन्धान ; खोजी ; सोधखोज ;
書籍研究
पुस्तक अध्ययन
聖書研究
बाइबल अध्ययन
研究結果 ’
खोजको परिणाम
問題の徹底的な研究が始められた
समस्याको सम्पूर्ण (/ पूरा / सुविस्तृत) अनुसन्धान शुरु भयो ।
この話には彼の研究が滲んでいる
उनको भाषणबाट उनको खोज–अनुसन्धान झल्काइएको (/ दर्साइएको) छ ।
事態の)徹底的な研究が必要だ
पूरै सोध–पुछ (/ सोध–खोज) गर्नु आवश्यक छ ।
研究中数分の時間割いてそれについて説明する
अध्ययनको दौडान केही मिनेट समय छुटयाएर त्यसबारेमा बताउनु
連語
研究する
研究すべきテーマ
शोधनीय विषय ; खोज (/ अनुसन्धान) गर्नुपर्ने विषय
医学を研究する
चिकित्साको अध्ययन गर्नु ; चिकित्साको विषयमा पोस्टग्य्राजुयट गर्नु
この論題は十分に研究されている
त्यस विषयको पूणरूपले खोज भएको छ ।
科学者たちはカバの分泌液を研究した ’
बैज्ञानिकहरूले जलगैंडाले निकालेको तरल पदार्थ परीक्षण गरेर हेरे ।