憲法
a constitution; संविधान ; नियम ;
憲法会議
संविधान सभा
ネパール暫定憲法
नेपालको अन्तरिम संविधान
新憲法を制定する
नयाँ संविधान बनाउनु
新しい憲法ができた
नयाँ संविधान तोकियो (/ स्थापित भयो) ।
*नयाँ संविधान बस्यो とは言わない
憲法に違反する 〔形容詞として〕
संविधान उल्लंघन गर्नु ;असंवैधानिक ; संविधानविपरीत ; गैरसंवैधानिक
信仰の自由は憲法に明記されている
विश्वासको (/ धार्मिक) स्वतन्त्रता भने संविधानमै तोकिएको छ । ; धर्म निरपेक्ष देश भनेर त संविधानमै तोकिएको छ ।
連語
憲法(上)の
憲法の精神にのっとって
संविधानका भावनाअनुसार
人権に関する憲法上の条項
मानव अधिकारको सम्बन्धीत संवैधानिक धाराहरू
複合語