検査
1. 〔主に公式の〕 an inspection; जाँच ; निरीक्षण * 物や活動に対して使う; अड्डाजाँच ;〔詳しく調べること〕 an examination; जाँच ; परीक्षण * 人や生き物に対して使うことが多い;〔試すこと〕 a test; जाँच ; निरीक्षण ; पारख ;〔会計の〕 an audit; हिसाब–किताबको जाँच ; लेखा–परीक्षा ;
医療検査
परीक्षण
菌の検査
किटाणु परीक्षण
結核検査
क्षयरोग–परीक्षण
会計監査
खाताजाँच ; (दर्तावाला) लेखापरीक्षण
抜き打ち検査
आकस्मिक निरीक्षण
検査すべき水
परीक्षणीय (/ परीक्षण गर्न लायक / जाँच गर्नुपर्ने) पानी
病状を検査して調べる ’
रोगको स्थिति परीक्षण गरेर जाँच्नु
事件を検査する
मुद्दा केलाउनु (/ छानबिन गर्नु)
ヶ月置きに会計検査をする
हरेक तीन महिनामा लेखा परीक्षण गर्नु
会計を検査しなさい
तिमीले खाताजाँच गर्नुपर्छ । ; तिमीले हिसाब बही जाँच्नुपर्छ ।
原則として才以上の人を検査します
खास गरी ६ वर्षको उमेर नाघिसकेकाहरूलाई जाँच गराइन्छ ।
警備員が旅行者たちの身体検査をした
A सुरक्षाकर्मीले यात्रुहरूका अङ्गप्रत्यङ्ग (/ अङ्ग–उपाङ्ग) छामे ।
税関で荷物を検査してから持ち出した
भन्सारमा जँचाएर सामान ल्याइयो ।