建設的
1. constructive; up-building; उत्थनदायी ; रचनात्मक ; सुझाउ दिने ; बनाउनमा सहायता गर्ने ;
健全で建設的な社会の一員
स्वस्थ र समाजमा योगदान पुऱ्याउने सदस्य
建設的な考えと行動
फाइदाजनक विचार र कामहरू
建設的な友人関係を維持する
उत्थानदायी मित्रता कायम राख्नु
会話を建設的なレベルに保つ
वार्तालापलाई उत्थानदायी पारिराख्नु
非建設的な行ないをするように流される
उत्थानदायी नहुने प्रकारका आचरणहरूतर्फ आकर्षित हुनु