見識
1. 〔優れた判断力〕 judgment; विवेक ;〔洞察力〕 discernment; insight; अन्तर्दृष्टि ; विवेक ; बुद्धि ; समझदारी samajhdaarii ;
見識のある人
समझदार (/ विवेकी) व्यक्ति
知恵と見識のある人
बुद्धिमान् र बुझकी मानिस
見識を深める
ज्ञान हासिल गर्नु
2. 〔自尊心〕 pride; self-respect; इज्जत ; आत्मसम्मान ;
見識張る
आफूलाई अति ठूलो ठान्नु
そんなことをするとあなたの見識にかかわりますよ
त्यस्तो काम गर्नुभयो भने तपाईंको इज्जत गुम्छ ।