献身
1. devotion; निष्ठा ; समर्पण(–भावना) ; (धार्मिक) भक्ति ; अनुराग ; प्रेम ;
無条件の献身
पूर्य (/ कुनै सर्तविनाको) समर्पण
献身はバプテスマの前に踏むべき肝要な段階だ
समर्पण भनेको बप्तिस्मा लिनुअघि चाल्नुपर्ने अत्यावश्यक कदम हो ।
連語
献身する
彼女は育児に献身している
उनी बच्चाहरूप्रति समर्पित छिन् ।
連語
献身的
献身的な人 女
भक्तभक्तिनी ; समर्पित व्यक्ति