UNOES 日本語・ネパール語辞典用例つき・無料

謙遜

modesty; humility; humbleness; नम्रता ; विनम्रता ; विनय ; नमन naman ;

  • 謙遜さの欠如

    नम्रताको अभाव

  • 「ごめんね」と言えるには謙遜さと勇気が求められる

    “माफ देऊ” भन्न साहस तथा नम्रता चाहिन्छ ।

連語
謙遜する
  • 謙遜して物を言う

    नम्र (/ विनम्र) हुँदै कुरा गर्नु ; नम्रतापूर्वक कुरा गर्नु

連語
謙遜な
  • 謙遜な人 〔複数〕

    नम्र व्यक्ति ;नम्रहरू

  • 謙遜な行為

    तुच्छ काम

  • 誇り高い人が多い世の中で,謙遜な人は弱くて自信に欠けている,と考える人もいる

    संसारका धेरैजसो मानिस घमन्डी भएकाले कसै-कसैले नम्र मानिसलाई कमजोर र विश्‍वस्तताको कमी भएको मानिस भन्छन्‌ ।