喧噪/喧騒
noise; दौडधूप ; हल्ला ; कोलाहल ; हलचल ; हडबड ; हैरान * 困惑;
大都会の喧噪から逃れる
महाशहरको दौडधूपबाट (/ हडबडबाट) भाग्नु
市場からは喧騒が聞こえる
मेलामा खलबल (/ खैलाबैला) सुनिँदै छ ।
道での喧騒はあまり見られない
बाटोमा त्यति हलचल देखिँदैन ।
そこでは人々の喧噪が聞こえ,煙も立ち上っていた
त्यहाँ मानिसहरूको गाइँगाइँ-गुँइगुँइ सुनिएको थियो, धुवाँको मुस्लो पनि उडिरहेको थियो ।
連語
喧噪の