潔白
1. 〔純粋〕 purity; शुद्धता ;〔罪のない〕 innocence; निष्कपटता ; निर्दोषता ;
身の潔白を証明する
निर्दोष साबित गर्नु ; निर्दोषता प्रमाणित गर्नु
私は潔白だ
म निर्दोष (/ निरपराध) छु । ; मैले गल्ती गरेको छैनँ ।
連語
潔白な
潔白な人
निर्दोष व्यक्ति
私があなたの前で潔白なことがはっきりした
म तपाईंको सामने निर्दोष पाइएँ ।
複合語