蹴り
1. a kick; लात (/ लात्ती) ; खुट्टाको (/ लातको) प्रहार ; खुट्टाले हान्ने काम ;
牝牛が子牛に蹴りを入れた
गाईले बाछालाई लात्तीले हान्यो ।
彼は一蹴りでドアをどんと突き破った
उनले एक लातमा ढोका फङ्ल्याङ्ङ फुकाले ।
1. a kick; लात (/ लात्ती) ; खुट्टाको (/ लातको) प्रहार ; खुट्टाले हान्ने काम ;
牝牛が子牛に蹴りを入れた
गाईले बाछालाई लात्तीले हान्यो ।
彼は一蹴りでドアをどんと突き破った
उनले एक लातमा ढोका फङ्ल्याङ्ङ फुकाले ।