嗾ける
1. 〔そそのかして立ち向かわせる〕 लगाउनु ; उक्साउनु ;
犬を泥棒に嗾けた
मैले चोरमाथि कुकुरहरू छोडिदिएँ ।
最初に嗾けたのは彼のほうだ
पहिले हात उठाउने त उही हो । ; पहिले झगडा शुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।
2. 〔扇動する〕 instigate; incite; उत्तेजित गर्नु ; उक्साउनु ; भडकाउनु ;
友達に嗾けられて
साथीहरूको लहैलहैमा लागेर
民衆を嗾けてデモを起こさせた
तिनीहरूले जनतालाई जुलुसतिर लगाए (/ उक्साए) ।
敵国を嗾けて戦わせた
तिनीहरूले आफूमाथि आइलागोस् भनेर शत्रु देशलाई सुऱ्याए ।
奴は少年たちを嗾けて私たちの家に投石させた
उसले ठिटाहरूलाई उक्साएर हाम्रो घरमा ढुङ्गा हान्न लगाए ।