景色
1. scenery; a view; a scene; दृश्य ; व्यू * ネ英;〔陸地の〕 a landscape; भुमिको प्राकृतिक दृश्य ;〔海の〕 a seascape; समुद्रको दृश्य ;
日本の景色
जापानी (/ जापानको) दृश्य
ヒマラヤの景色
हिमाली दृश्य
よく見掛ける光景
साधारण (/ धेरै ठाउँमा पाइने / प्रायः देखिरहेको) दृश्य
荘厳な景色
भव्य (/ शानदार / मनोहर) दृष्य
この丘から美しい景色が見られる
त्यस पहाडबाट राम्रो दृश्य देख्न सकिन्छ ।
窓からの景色がよい
झ्यालबाटको (/ झ्यालबाट देखिने) दृश्य सुन्दर (/ मनमोहक / राम्रो) छ ।
山から息をのむような景色を見た
हामीले डाँडाहरूबाट मनोहर (/ मनोरम / मनमोहक) दृश्यहरू देख्यौं ।
窓ガラスを綺麗にしたら美しい景色が鮮明に見えた
झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग देखियो ।
景色は目を潤した
दृश्य आँखालाई आनन्द दिनै कुरो थियो ।
土砂降りが景色をさえぎった
वर्षाले दृश्यलाई छोप्यो (/ ढाक्यो)।
連語
景色の
景色のよい所
राम्रो (/ सुन्दर) दृश्य भएको ठाउँ
景色のよい部屋がいい
मलाई सुन्दर दृश्य देखिने कोठा चाहिन्छ ।